images
images

मुस्ताङ प्रहरीले फाडयो ४ रोपनीको गाँजा खेत

मुस्ताङ।  मुस्ताङ प्रहरीले ४ रोपनीमा लगाईएको गाँजाखेती नष्ट गरेको छ।

इलाका प्रहरी कार्यालय अन्तरगतको लेते, प्रहरी चौक ीघाँसा र कोबाङबाट खटिएको प्रहरी टोलीले सो गाँजा खेत नष्ट गरेको हो।

images

मुस्ताङ थासाङ गाँउपालिकाको विभिन्न वडा एरियामा अन्दाजी ४ रोपनी सार्वजनिक जग्गामा अवैध रुपमा उम्रिएका गाँजाका बोटहरु फडानी गरी नष्ट गरिएको उसले जनाएको छ।