images
images

सुनचाँदी दुवैको मुल्यमा भारी गिरावट

काठमाडौं । आज सुन चाँदी दुबैको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा एकैपटक १० हजार ५ सय रूपैयाँले घटेको हो ।

images

हिजो तोलाको २ लाख ९७ हजार २ सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार घटेर २ लाख ८६ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यस्तै, आज सुन जस्तै चाँदीको मूल्य पनि घटेको छ । तोलामा ३ सय ५ रूपैयाँले घटेर चाँदी ४ हजार ६ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।