images
images

गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्बजनिक

काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन जनआस्था साप्ताहिकमार्फत बाहिरिएको छ ।

सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक नगरे पनि जनआस्था साप्ताहिकले स्रोतमार्फत प्रतिपवेदन हात पारेको थियो । ९०७ पृष्ठको सो प्रतिवेदन अहिले सामाजिक सञ्जाल भर भेटिन्छ ।

images

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।

file:///C:/Users/Administrator/Downloads/aayog_pratibedan.pdf